Main
तस्करीका सामान किनबेचमा साढे ३ करोडको मुद्दा
१७ माघ, काठमाडौं । भन्सार चोरी पैठारी भएर आएका सामान किनबेच गरेको आरोपमा एक व्यक्तिविरुद्ध करिब साढे तीन करोड रुपैयाँको मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान कार्यालय बुटवलमार्फत अलिम मियाँ नाम गरेका व्यक्तिविरुद्ध तीन करोड ४३ लाख ३९ हजार ४३३ रुपैयाँ बराबरको भन्सार छली तथा राजश्व चुहावटको मुद्दा दायर भएको हो । उनीविरुद्ध १५…
– यस समाचारको श्रोत : Online Khabar हो ।