Main
एनपीएल : जनकपुरले टस जितेर सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्दै
२६ मंसिर, काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध बलिङ गरिरहेको छ । जनकपुर हालसम्म चार खेल खेल्दा अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ भने त्यति नै खेल खेलेको सुदूरपश्चिम एकमा पराजित हुँदै दोस्रो स्थानमा रहेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।