Main
ताप्लेजुङमा झडप : फुङलिङदेखि काफ्लेपाटीसम्मको यातायात बन्द
८ फागुन, काठमाडौं । ताप्लेजुङमा ‘नो केबलकार’ समूह र प्रहरीबीच झडपपछि फुङलिङदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म यातायात बन्द भएको छ । यातायात व्यावसायी संघ काफ्लेपाटीले सडक बन्द गरेको हो । प्रहरी र आन्दोलनरत पक्षबीच झडप भई घाइते भएकाहरूको उद्धारका लागि पुगेका रेडक्रसकर्मी, उद्योग वाणिज्य संघ कर्मी र इन्सेक प्रतिनिधि चढेको गाडी आन्दोलनरत पक्षले तोडफोड गरेका थिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।