Main

ताप्लेजुङमा बन्दको प्रभाव, मोर्चाका नेता प्रदीप मादेन पक्राउ

१५ माघ, विराटनगर। ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट प्रहरीले बजार बन्द गराउँदै हिडेका एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा पहिचानवादी मोर्चाको ताप्लेजुङ जिल्ला संयोजक ५२ वर्षीय प्रदीप मादेन रहेका छन्। मंगलबार बजार बन्द गराउँदै हिडेको अवस्थामा  उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार मादेन सोमबार भएको हुलहुज्तको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button