Main

तामाकोशी सहितका नदीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन दोलखा प्रशासनको आग्रह

मौसम पूर्वानुमान महाशाखाले आगामी दिन ३ अधिकांश प्रदेशमा मेघगर्जन/चट्याङसँगै हल्का देखि मध्य वर्षाको सूचना जारी गरेपछि प्रशासनले जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन ‘अलर्ट’ जारी गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button