Main
तालको पानीमा अक्सिजन घट्यो, के के हुन्छ असर ?
चाइनिज एकेडेमी अफ साइन्सेसको अनुसन्धानकर्ता झाङ युनलिनले भने, ‘अक्सिजनको कमीले प्रजातिहरू लोप हुन सक्छ । जलीय जीवहरूको मृत्यु र व्यावसायिक माछा मार्ने उद्योगहरूको पतन हुन सक्छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।