Main

तिते करेलाको मूल्य बढ्यो

१९ कात्तिक, काठमाडौं । स्थानीय बजारमा तिते करेलाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार तिते करेलाको मूल्य प्रतिकिलो थोकमा २० रुपैयाँ बढेको छ । हिजो मंगलबार तिते करेला प्रतिकिलो थोकमा ७५ रुपैयाँमा किनबेच भएको थियो । आज बुधबार प्रतिकिलो थोकमा ९५ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै १३…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button