Main
तिनाउ खोलामा बेपत्ता भारतीय नागरिकको शव फेला
१० जेठ, काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ खोलाको ड्यामसाइडमा डुबेर बेपत्ता भएका १८ वर्षीय सोयव अन्सारीको शव फेला परेको छ । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले अन्सारीको शव शुक्रबार दिउँसो फेला पारेको हो । अन्सारी यही जेड ८ गते पौडी खेल्ने क्रममा पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउखोलाको ड्यामसाइडमा बेपत्ता भएका थिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।