Main
तिनाउ नदीमा पौडी खेल्दा भारतीय युवाको मृत्यु
८ जेठ, बुटवल । तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक भारतीय किशोरको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ नदीको ड्यामसाइडमा पौडी खेल्ने क्रममा डुबेर भारत नौतनवा निवासी १८ वर्षीय सोयब अन्सारीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लका अनुसार अन्सारी आफ्ना दाजुभाइ र साथीहरूसहित बुटवल घुम्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।