Main
नेपाली यू-२३ फुटबल टोलीको प्रशिक्षकमा नविन न्यौपाने नियुक्त
११ असार, काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन् । ताजिकिस्तानमा हुने प्रतियोगिताका लागि एन्फाले पूर्वखेलाडी तथा अन्तरिम प्रशिक्षकका रूपमा सिनियर टिम सम्हालिसकेका न्यौपानेलाई नियुक्त गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक महासचिव दामोदर भट्टराईले एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापा, मनिष जोशी, सीईओ…
– यस समाचारको श्रोत : Online Khabar हो ।