Main

तिलोत्तमाका मेयरले ‍‍१४६ विद्यार्थीलाई बाँडे छात्रवृत्ति

१ पुस,बुटवल। तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले आफूले प्राप्त गर्ने मासिक पारिश्रमिक र सेवा सुविधा वापतको रकमबाट विधार्थीलाई सात लाख ३० हजार रुपैयाँ छात्रवृत्ति बाँडेको बताएका छन्। नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयका १४६ जना विद्यार्थीलाई प्रति विद्यार्थी ५ हजार रुपैयाँको दरले छात्रवृत्ति वितरण गरेको खाँडले बताए । आफू निर्वाचित भएको वर्षदेखि नै आफूले पाउने पारिश्रमिक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button