Main
तिलोत्तमा गोल्डकपको उपाधिका लागि एपीएफ र चर्च ब्वाइज खेल्दै
१६ चैत, बुटवल । २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । उपाधिका लागि विभागीय टिम एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दै छन् । खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ । जिल्ला फुटबल संघ रुपन्देहीले आयोजना गरेको प्रतियोगितामा दुई विभागीय र भारतका दुई सहित ८ टिमले भाग लिएका थिए । एपीएफ…
– यस समाचारको श्रोत : Online Khabar हो ।