Main
तिलोत्तमा गोल्डकप भोलिदेखि, भारतका दुईसहित ८ टिम सहभागी हुने
८ चैत, बुटवल । रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता भोलि शनिबारदेखि सुरु हुँदैछ । देवीनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रबार पत्रकार सम्मेलन गरि जिल्ला फुटबल संघ रुपन्देहीका अध्यक्ष लोक पुनले बताए । प्रतियोगितामा आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, एपिएफ…
– यस समाचारको श्रोत : Online Khabar हो ।