Main
तीनकुनेको घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे
१७ चैत, काठमाडौँ । सभामुख देवराज घिमिरले गत शुक्रबार तीनकुनेमा प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिलाई लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् । सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । छलफलका क्रममा सभामुख घिमिरेले दुई दिनअघि भएको तिनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् । यो सम्बधमा संसद्मा छलफल बहस गर्ने वातावरण बनाउन…
– यस समाचारको श्रोत : Online Khabar हो ।