Main

तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, एक घाइते*

२ चैत, काठमाडौं । तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार, शनिबार बिहान अन्दाजी साढे ४ बजेतिर काठमाडौं-३२, तिनकुने गैरीगाउँ पेट्रोल पम्प अगाडि रा १ ख २६२२ नम्बरको टिपरले प्र ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button