Main
तीनकुनेमा यस्तो देखियो राजावादीको प्रदर्शन (तस्वीरहरू)
१५ चैत, काठमाडौं । राजतन्त्र पुनर्स्थापनासहितको प्रदर्शनका लागि काठमाडौंको तिनकुनेमा राजावादी समर्थकहरू भेला भएका छन् । उपत्यकाका विभिन्न ठाउँबाट जुलुसहित समर्थकहरू तिनकुने पुगेका हुन् । उनीहरूले पृथवीनारायण शाह, महेन्द्र विरविक्रम शाह, ज्ञानेन्द्र शाह, योगी नरहरिनाथ लगायतका तस्वीरसहितका ब्यानर बोकेका छन् । राजसंस्था पुनस्थापना अभियानका संयोजक नवराज सुवेदी, कमाण्डर दुर्गा प्रसाईं लगायतले जुलुसको नेतृत्व गर्दै अहिले…
– यस समाचारको श्रोत : Online Khabar हो ।