Main

वर्डक्याम्प नेपाल २०२६ बुटवलमा, के के छन् अवसरहरू ?

७ मंसिर, बुटवल । मोफसलमा पनि वर्डप्रेसको ज्ञान र अवसरहरू पुर्‍याउने उद्देश्यले वर्डप्रेस सम्मेलन ‘वर्डक्याम्प नेपाल २०२६’ यस वर्ष बुटवलमा आयोजना गरिएको छ । आज (आइतबार) बाट मणिग्राम विश्राम बाटिकामा आयोजना हुने यस कार्यक्रम दुई दिनसम्म चल्नेछ । प्रविधि र व्यापारको केन्द्रका रूपमा उदाउँदै गरेको लुम्बिनीलाई वर्डक्याम्प नेपाल २०२६ का लागि छनोट गरिएको आयोजकले जनाएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button