Main

तीनकुने घटनाबारे कांग्रेसका शीर्ष नेताहरूको छलफल

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनबारे छलफल गरेका छन् । शनिबार बिहान पार्टी उपसभापति बिमलेन्द्र निधिको निवासमा छलफल गर्दै उनीहरूले जनताको जीउधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला सहभागी थिए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button