Main
तीनकुने घटनामा ज्ञानेन्द्रलाई जवाफदेही बनाउनुपर्छ : एमाले
२९ चैत, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनप्रति पूर्वराजा ज्ञानेन्द शाह जवाफदेही हुनुपर्ने बताएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति समेतको पृष्ठभुमिमा तीनकुने घटना भएको जिकिर गरे । गत वैशाख १५ गते काठमाडौंको…
– यस समाचारको श्रोत : Online Khabar हो ।