Main
तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै
१७ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता-कार्यकर्ताहरुलाई आज अनुसन्धानका लागि म्याद थप गरिंदैछ । आन्दोलनको दिन राति पक्राउ परेको र भोलिपल्ट शनिबार भएकोले आज आइतबार उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गर्न लागिएको हो । हिंसात्मक आन्दोलनका क्रममा ११२ जना पक्राउ परेका छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।