Main

तीनकुने घटनामा सरकारको निष्कर्ष- हिंसा हो, फौजदारी कारबाही हुन्छ

आजको प्रदर्शनमा भएको घटना अनुमान गरेभन्दा फरक र अराजक भएको सुरक्षा संयन्त्रको बुझाइ छ । गणतन्त्रवादी र राजावादीको प्रदर्शन हुने भएपछि सोहीअनुसार सुरक्षा रणनीति बनाएर काम गरिएको प्रहरीको भनाइ छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button