Main
तीनकुने घटना : आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा ३० जना प्रतिवादी
११ जेठ, काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रर्दशनमा पक्राउ परेकामध्ये ३० जनाविरुद्ध आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनालाई आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा गरेको हो । ६१ जना व्यक्ति र चार बालकसहितलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।