Main
तीनकुने घटना : उच्च न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाको माग
१६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबारको तीनकुनेमा राजावादीहरूको प्रदर्शनबाट घटेको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले घटनामा संलग्नलाई कानुनी दायराभित्र ल्याएर यथोचित कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठनको माग गरेको हो । त्यस्तै, रास्वपाले केन्द्रीय समिति बैठक पनि आह्वान…
– यस समाचारको श्रोत : Online Khabar हो ।