Main
संसद् अवरोध : लिखित प्रतिबद्धताबारे रास्वपाले माग्यो थप समय
२९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले थप छलफल गर्नुपर्ने बताएपछि आज पनि संसद् बैठक नचल्ने भएको छ । भिजिट भिसा प्रकरणमा अध्ययन तथा छानबिन भन्ने शब्द राखेर दुई बुँदे मस्यौदा अघि बढ्ने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार, यसबारे सहमतिका लागि रास्वपाले थप समय मागेको हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।