Main
तीनकुने घटना : पक्राउ परेका १८ जनालाई तीन दिन म्याद थप
१८ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा पक्राउ परेका १८ जनाविरुद्ध तीन दिनको म्याद थप भएको छ । पक्राउ परेका १८ जनामध्ये ८ जनालाई राज्यविरुद्धको कसुर र संगठित कसुर अन्तर्गको मुद्दा चलाइएको छ । अन्य १० जनालाई भने आपराधिक उपद्रव कसुर अन्तर्गत मुद्दा चलाइएको हो । प्रहरीले यो घटनामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।