Main
तीनकुने घटना : प्रसाईं र मिश्र लगायतलाई तीन दिन म्याद थप
१० वैशाख, काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, सोही प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं लगायतलाई ३ दिनको म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतले उनीहरूलाई तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनीहरूविरुद्ध पहिलो पटक २९ चैतमा काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद थप भएको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।