Main
तीनकुने प्रदर्शनका घाइते : ५ जनाको उपचार जारी, अरु सबै डिस्चार्ज
२७ चैत, काठमाडौं । गत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ५ जनाबाहेक सबै डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त प्रदर्शनका घाइतेमध्ये ५ जना अहिले पनि उपचाररत छन् । राष्ट्रिय ट्रमा सेन्टरमा २ जना, निजामती कर्मचारी अस्पताल, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल र बि एण्ड बि अस्पतालमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।