Main
तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सविनको पशुपतिमा दाहसंस्कार
तीनकुनेमा भएका प्रदर्शनमा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनको शवमा बुवा श्रीकृष्ण महर्जनले दागबत्ति दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।