Main
तीनकुने प्रदर्शन : थप दुई जना पक्राउ
२६ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनका आपराधिक उपद्रव लगायतका कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–५ का ४५ वर्षीय दिल कुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–४ का ३० वर्षीय जित बहादुर श्रेष्ठ रहेका छन् । उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद…
– यस समाचारको श्रोत : Online Khabar हो ।