Main
तीन दिनदेखि महाभारतमा डढेलो, निभाउने निकायलाई हाइसन्चो
सदरमुकाम धुलिखेलमा सीडीओसहितको सुरक्षा संयन्त्रको बैठकले दीर्घकालीन निर्णय लिइरहँदा दुई डाँडापारी दन्किरहेको आगो निभाउनेबारे ठोस योजना प्रस्तुत गरिएको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।