Main

गाजामा भोकमरीले ज्यान गुमाउँदै हजारौं शिशुहरू

७ जेठ, काठमाडौं । बेलायतले इजरायलसँग भइरहेको व्यापार सम्झौतासम्बन्धी वार्ता अनिश्चितकालका लागि स्थगित गरेको छ। गाजामा इजरायलले सुरु गरेको नयाँ सैन्य अभियानको कडा आलोचना गर्दै बेलायती सरकारले यस कदमको घोषणा गरेको हो। बेलायतले इजरायलका राजदूतलाई बोलाएर वेस्ट बैंकमा नयाँ प्रतिबन्ध लगाएको छ। पछिल्लो समय इजरायली आक्रमणमा परी गाजामा ठूलो संख्यामा मानवीय र भौतिक क्षति भइरहेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button