Main
तीन दिनमा सुनको भाउ करिब ७ हजार घट्यो
२६ चैत, काठमाडौं । तीन दिनमा सुनको भाउ प्रतितोला ६ हजार ९ सय रुपैयाँ घटेको छ । आज मंगलबार थप ४ सय रुपैयाँ मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ७४ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ८०…
– यस समाचारको श्रोत : Online Khabar हो ।