Main
तीन विभागीय टोली र बागमती प्रदेश जय ट्रफीका लागि छनोट
१५ चैत, काठमाडौं । त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र बागमती प्रदेश सन् २०२५ को अन्त्यतिर हुने जय ट्रफी एलिट कपका लागि छनोट भएका छन् । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा पर्दै उनीहरू जय ट्रफीका लागि छनोट भएका हुन् । आर्मी र पुलिसले पीएम कपको उपाधिका लागि फाइनल…
– यस समाचारको श्रोत : Online Khabar हो ।