Main
तुइनखोला पहिरो पन्छाउने एक्साभेटर चालक भन्छन्- जति बेला पनि ज्यान जान सक्छ
‘चाडपर्वको मुख छ, धेरै मानिसहरू घर जान खोजिरहेका छन्, कतिपय बाटोमा नै अलपत्र छन् चाँडै पन्छाएर सक्न पाए सबैलाई सजिलो हुने थियो भन्ने कुरा मेरो दिमागमा आइरहन्छ,’ कमलेश भन्छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।