Main
तुइन खोलाको पहिरो पन्छाएर सुचारु भयो मुग्लिन–नारायणगढ सडकखण्ड
१४ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला नजिक पहिरो खसेर अवरुद्ध राजमार्ग सुचारु भएको छ । मंगलबार साँझ ७ बजेतिर फेरि इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलानजिक खसेको पहिरो हटाएर केहीबेर बाटो दुईतर्फी नै सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार त्यसक्षेत्रमा हल्का…
– यस समाचारको श्रोत : Online Khabar हो ।