Main

तुइन खोलामा फेरि पहिरो, मुग्लिन-नारायणगढ खण्ड दुईतर्फी अवरुद्ध

१४ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला नजिक पुन: पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । मंगलबार साँझ ७ बजेतिर फेरि इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलानजिक यसअघि कै स्थानमा पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button