Main
तुलसीपुर उद्योग वाणिज्य संघलाई मुक्तिनाथ विकास बैंकको ५१ हजार सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले तुलसीपुर बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गर्न ५१ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानलाई सघाउन उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ । उक्त सहयोगले तुलसीपुर बजार क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि तथा…
– यस समाचारको श्रोत : Online Khabar हो ।