Main
तुलसी घिमिरेको फिल्म ‘पहाड’बाट डेब्यु गर्दै कान्छी छोरी पञ्चमी
काठमाडौं । तुलसी घिमिरेले निर्माण र निर्देशन गर्न लागेको आगामी फिल्म ‘पहाड’बाट उनकै कान्छी छोरी पञ्चमीले अभिनयमा डेब्यु गर्ने पक्का भएको छ । बुधबार बेलुका मात्र पञ्चमीलाई फिल्म खेलाउने टुंगो लागेको जानकारी निर्देशक घिमिरेले अनलाइनखबरलाई दिए । पञ्चमीले अभिनेता अरुण क्षेत्रीसँग जोडी बाँध्नेछिन् । उनले मुम्बईमा विज्ञापन फिल्महरूमा क्रिएटिभ डिरेक्टरको रुपमा कार्य गर्दै आइरहेकी छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।