Main

तुल्सीलाल स्मृति चेस टिम च्याम्पियनसिप आइतबारदेखि

२० मंसिर, ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा हुने आठौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । आठौं संस्करणको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप आइतबार देखि सुरु भई पाँच दिन सम्म चल्नेसंयोजक राजु ताम्राकारले जानकारी गराएका छन्। टिम स्पर्धामा २ हजार रेटिङ माथिको एक तथा अन्य चार गरि ५ जना…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button