Main
तेक्वान्दो निर्णायक काजललाई अमेरिकामा च्याम्पियन मार्सल आर्ट्स क्लबको सम्मान
३१ चैत, काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी तथा निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित भएकी छन् । अमेरिकामा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लबले १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता तथा नेपालकी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री काजल श्रेष्ठलाई सम्मान गरेको हो । काजल अमेरिकाको टेक्सासमा भएको डालास इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप २०२५ मा निर्णायकको भूमिका निर्वाह गर्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।