Main
तेस्रो एनएसएलमा ‘मिनी अक्सन’
९ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि मिनी अक्सन हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले शुक्रबार प्रेस रिलिज जारी गर्दै पहिलो पटक मिनी अक्सन हुने बताएको हो । जसमा क्याटेगोरी ए र बी का खेलाडीहरु मात्र अक्सनका लागि समावेश गरिएको हो । क्याटेगोरी ए…
– यस समाचारको श्रोत : Online Khabar हो ।