Main

चीनलाई गोप्य सूचना बेचेको अभियोगमा अमेरिकी जलसेना सदस्य दोषी ठहर

५ भदौ, काठमाडौं । अमेरिकी जलसेनाका एक सदस्यलाई चीनलाई गोप्य सूचना बेचेको अभियोगमा दोषी ठहर गरिएको छ। बीबीसीका अनुसार, क्यालिफोर्नियामा खटिएका २५ वर्षका जलसेना सदस्य जिनचाओ वेई छवटा आरोपमा दोषी पाइएका हुन्। यी आरोपहरूमा जासुसी, जासुसीको षड्यन्त्र तथा अमेरिकी जलसेनाका जहाजहरू सम्बन्धी गोप्य तथ्याङ्क गैरकानुनी रूपमा साझेदारी गर्ने कार्य लगायत छन् । जिनचाओ वेईलाई एक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button