Main
तेस्रो चैतन्य सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
१५ जेठ, धनगढी । शिक्षा र संस्कारको संगमका रूपमा परिचित चैतन्य पाठशालाद्वारा आयोजिक ‘तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता २०८२’ धनगढीमा सुरु भएको छ। तीन दिनसम्म चल्ने प्रतियोगिता चैतन्य पाठशालाको फुटसल मैदान, शिवनगरमा आयोजना भइरहेको छ। प्रतियोगिताको उद्घाटन ओलम्पियन तथा ओलम्पियन संघका अध्यक्ष र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टको प्रमुख…
– यस समाचारको श्रोत : Online Khabar हो ।