Main
तेस्रो जनकपुरधाम मेयर कप टी-२० क्रिकेट हुने
१ जेठ, जनकपुरधाम । जनकपुरधाममा तेस्रो संस्करणको मेयर कप टी–२० क्रिकेट प्रतियोगिता भोलिदेखि हुने भएको छ । जनकपुरको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रंगशालामा भोलिदेखि जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा हुने यो प्रतियोगिताबारे जिल्ला क्रिकेट संघले पत्रकार सम्मेलनले जानकारी गराएको छ । प्रतियोगितामा भारतका चार सहित मधेश प्रदृशका आठवटै जिल्लाबाट १२ टिम सहभागी हुने क्रिकेट संघ धनुषाका सचिव आशिष…
– यस समाचारको श्रोत : Online Khabar हो ।