Main

तोकिएकै समयमा अधिवेशन गर्न तल्लो तहलाई रास्वपाको निर्देशन

रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रदेश, जिल्ला, पालिका र वडा तहलाई पत्र लेखेर समिति गठन, आवश्यक संगठन निर्माण अभियान संचालन र संगठन परिपक्व बनाई अधिवेशन गर्न निर्देशन दिएका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button