Main

तोलामा ११ सय घट्यो सुन

२६ साउन, काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि भाउ प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन १ लाख ९९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत शुक्रबार सुनको भाउ हालसम्मकै उच्च १ लाख…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button