Main
तोलामा १३ सय बढ्यो सुन
१४ चैत, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला…
– यस समाचारको श्रोत : Online Khabar हो ।