Main
तोलामा १५ सय बढ्यो सुन, चाँदीमा नयाँ रेकर्ड
१० भदौ, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९७ हजार २ सय रुपैयाँ थियो। यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९…
– यस समाचारको श्रोत : Online Khabar हो ।