Main

तोलामा १९ सय घट्यो सुन

८ मंसिर, काठमाडौं । सोमबार सुनको भाउ तोलामा १९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४४ हजार ६ सयमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button