Main
तोलामा ३ सय घट्यो सुन
१३ मंसिर, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ४९ हजार ६०० रुपैयाँ थियो । विगत एक महिनामा सुनको भाउ तोलामा २१ हजार ४ सय घटेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।